सफा नेपाल महाअभियानमा नयाँ चमक
सुमन लम्साल भदौ ९, कावासोती । विश्व सफाइ दिवसको अवसरमा देशभरि सरसफाइ अभियान चलिरहेका बेला नवलपरासी नवलपुरका युवाले आज नगर सफा गरेका छन् । सरसफाई अभियानका अभियान्ता सुमन लम्सालका अनुसार सरसफाई विभिन्न संघसंस्थाको संयुक्त अगुवाईमा…